ne_tn/mat/24/01.md

623 B

जोड्ने कथनः

येशू फेरि आउनअगि के हुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउन सुरुवात गर्नुहुन्छ ।

मन्‍दिरबाट

येशू वास्‍तविक मन्‍दिरको भित्र हुनुहुन्‍नथ्‍यो । उहाँ मन्‍दिर वरिपरिको चोकमा हुनुहुन्थ्‍यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)