ne_tn/mat/24/01.md

8 lines
623 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
येशू फेरि आउनअगि के हुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउन सुरुवात गर्नुहुन्छ ।
# मन्‍दिरबाट
येशू वास्‍तविक मन्‍दिरको भित्र हुनुहुन्‍नथ्‍यो । उहाँ मन्‍दिर वरिपरिको चोकमा हुनुहुन्थ्‍यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])