ne_tn/mat/20/intro.md

815 B

मत्ती २० सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

जमिनदार र तिनको दाखबारीको दृष्‍टान्‍त

मानिसहरूले जुन कुरालाई ठीक हो भन्‍दछन्, त्‍यो चाहिँ परमेश्‍वरले जुन कुरालाई ठीक भन्‍नुहुन्‍छ, त्‍योभन्दा फरक हुन्‍छ भनी आफ्‍ना चेलाहरूलाई सिकाउन येशूले (मत्ती २०:१-१६) मा यो दृष्‍टान्‍त भन्‍नुभयो ।