ne_tn/mat/20/01.md

1020 B

जोड्ने कथनः

स्‍वर्गका राज्‍यका हकदार मानिसहरूलाई परमेश्‍वरले कस्‍तो इनाम दिनुहुन्‍छ भनी उदाहरण दिनलाई येशूले एउटा जमिनका मालिकको बारेमा दृष्‍टान्त बताउनुहुन्छ जसले कामदारहरूलाई काममा लगाउँछन् ।

परमेश्‍वरको राज्य ... जस्तै हो

यो दृष्‍टान्तको सुरु हो । तपार्इंले दृष्‍टान्तको परिचयलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)