ne_tn/mat/18/34.md

1.8 KiB

सामान्य जानकारीः

यो मत्ती १८:१ मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ येशूले स्‍वर्गमा हुने जीवनका बारेमा सिकाउनुहुन्‍छ ।

जोड्ने कथनः

क्षमा र मिलापको बारेमा येशूले भन्‍नुभएको दृष्‍टान्‍तलाई उहाँले सिद्ध्‍याउनुहुन्‍छ ।

त्‍यसका मालिक

“राजा”

त्यसलाई हातमा सुम्‍पिदिए

“उसलाई दिए ।” त्‍यो पहिलो नोकरलाई यातना दिनेहरूका हातमा सुम्‍पिनका लागि शायद राजा आफैँले लिएर गएनन् । वैकल्‍पिक अनुवादः “तिनले उसलाई सुम्‍पिदिन आफ्‍ना नोकरहरूलाई आदेश दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यातना दिनेहरूलाई

“उसलाई यातना दिनेहरूकहाँ”

जे तिर्नुपर्ने थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे कुरा पहिलो नोकरले राजालाई तिर्नुपर्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)