ne_tn/mat/15/31.md

8 lines
882 B
Markdown

# लङ्गडाहरूलाई निको पारियो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “लङ्गडाहरू ठीक भए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# अपाङ्ग ... लङ्गडा ... दृष्‍टिविहीन
यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अपाङ्ग मानिसहरू ... लङ्गडा मानिसहरू... दृष्‍टिविहीन मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]])