ne_tn/mat/15/31.md

882 B

लङ्गडाहरूलाई निको पारियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “लङ्गडाहरू ठीक भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अपाङ्ग ... लङ्गडा ... दृष्‍टिविहीन

यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अपाङ्ग मानिसहरू ... लङ्गडा मानिसहरू... दृष्‍टिविहीन मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)