ne_tn/mat/15/11.md

685 B

मुखमा प्रवेश गर्दछ ... मुखबाट निस्कन्छ

येशू भन्‍नुहुन्‍छ, मानिसले खाएको कुराभन्‍दा मानिसले बोलेको कुरा भिन्‍न हुन्‍छ । येशूको अर्थ हो को मानिसले खानेकुरामा भन्‍दा मानिसले बोल्‍ने कुरामा चाहिँ परमेश्‍वरले बढी चासो लिनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)