ne_tn/mat/15/11.md

4 lines
685 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मुखमा प्रवेश गर्दछ ... मुखबाट निस्कन्छ
येशू भन्‍नुहुन्‍छ, मानिसले खाएको कुराभन्‍दा मानिसले बोलेको कुरा भिन्‍न हुन्‍छ । येशूको अर्थ हो को मानिसले खानेकुरामा भन्‍दा मानिसले बोल्‍ने कुरामा चाहिँ परमेश्‍वरले बढी चासो लिनुहुन्‍छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])