ne_tn/mat/07/06.md

20 lines
2.2 KiB
Markdown

# सामान्य जानकारीः
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् ।
# कुकुरहरू ... सुँगुहरू
यहूदीहरूले यी पशुहरूलाई घृणित सम्झन्थे, र तिनको मासु नखानलाई परमेश्‍वरले यहूदीहरूलाई भन्‍नुभएको थियो । तिनीहरू दुष्‍ट मानिसहरूका लागि अलङ्कारहरू हुन् जुन मानिसहरूले पवित्र थोकहरूलाई मान्यता गर्दैनन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मोतीहरू
यिनीहरू गोला, मूल्यवान् पत्थरहरू वा दानाहरू जस्तै हुन् । तिनीहरू परमेश्‍वरको ज्ञान वा सामान्य अर्थमा बहुमूल्य थोकहरूको लागि अलङ्कार हुन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूले कुल्‍चन सक्‍छन्
“सुँगुरहरूले कुल्‍चन सक्‍छन्”
# त्यसपछि फर्केर तिमीहरूलाई टुक्राटुक्रा पार्लान्
“कुकुरहरू त्यसपछि फर्कनेछन् र लुछ्नेछन्”