ne_tn/mat/07/06.md

2.2 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् ।

कुकुरहरू ... सुँगुहरू

यहूदीहरूले यी पशुहरूलाई घृणित सम्झन्थे, र तिनको मासु नखानलाई परमेश्‍वरले यहूदीहरूलाई भन्‍नुभएको थियो । तिनीहरू दुष्‍ट मानिसहरूका लागि अलङ्कारहरू हुन् जुन मानिसहरूले पवित्र थोकहरूलाई मान्यता गर्दैनन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मोतीहरू

यिनीहरू गोला, मूल्यवान् पत्थरहरू वा दानाहरू जस्तै हुन् । तिनीहरू परमेश्‍वरको ज्ञान वा सामान्य अर्थमा बहुमूल्य थोकहरूको लागि अलङ्कार हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले कुल्‍चन सक्‍छन्

“सुँगुरहरूले कुल्‍चन सक्‍छन्”

त्यसपछि फर्केर तिमीहरूलाई टुक्राटुक्रा पार्लान्

“कुकुरहरू त्यसपछि फर्कनेछन् र लुछ्नेछन्”