ne_tn/mat/04/17.md

1.2 KiB

स्वर्गको राज्य नजिक आएको छ

“स्वर्गको राज्य” भन्‍ने वाक्यांशले परमेश्‍वरले राजाको रूपमा शासन गर्नुभएको कुरालाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्‍तकमा मात्रै छ । सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”को अर्थ दिने शब्दलाई समावेश गर्नुहोस् । तपार्इंले यसलाई मत्ती ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)