ne_tn/mat/02/09.md

882 B

तिनीहरूले सुनिसकेपछि

“ज्ञानी मानिसहरूले ... ”

तिनीहरूले पूर्वमा देखेका थिए

“तिनीहरूले पूर्वमा माथि आउँदै गरेको देखेका थिए” वा “तिनीहरूले आफ्‍नो मुलुकमा देखेका थिए”

तिनीहरूको अगि गयो

“तिनीहरूलाई मार्गनिर्देशन गर्‍यो” वा “तिनीहरूलाई डोहोर्‍यायो”

... माथि अडियो

“ ... माथि रोकियो”

जहाँ साना बालक थिए

“साना बालक बसिरहेको ठाउँमा”