ne_tn/mat/02/09.md

20 lines
882 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनीहरूले सुनिसकेपछि
“ज्ञानी मानिसहरूले ... ”
# तिनीहरूले पूर्वमा देखेका थिए
“तिनीहरूले पूर्वमा माथि आउँदै गरेको देखेका थिए” वा “तिनीहरूले आफ्‍नो मुलुकमा देखेका थिए”
# तिनीहरूको अगि गयो
“तिनीहरूलाई मार्गनिर्देशन गर्‍यो” वा “तिनीहरूलाई डोहोर्‍यायो”
# ... माथि अडियो
“ ... माथि रोकियो”
# जहाँ साना बालक थिए
“साना बालक बसिरहेको ठाउँमा”