ne_tn/luk/24/50.md

8 lines
543 B
Markdown

# उहाँले तिनीहरूलाई बाहिर लानुभयो
“येशूले चेलाहरूलाई सहर बाहिर लानुभयो”
# आफ्‍ना हातहरू माथि उचाल्‍दै
यो पूजाहारीहरूले मानिसहरूलाई आशिष्‌‌ दिने बेलामा गर्ने कार्य थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])