ne_tn/luk/24/50.md

543 B

उहाँले तिनीहरूलाई बाहिर लानुभयो

“येशूले चेलाहरूलाई सहर बाहिर लानुभयो”

आफ्‍ना हातहरू माथि उचाल्‍दै

यो पूजाहारीहरूले मानिसहरूलाई आशिष्‌‌ दिने बेलामा गर्ने कार्य थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)