ne_tn/luk/24/38.md

1.4 KiB

तिमीहरू किन विचलित हुन्छौ ?

येशूले तिनीहरूलाई सान्त्वना दिन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “भयभीत नहोओ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूका हृदयमा किन शंकाहरू उब्जिन्छन् ?

येशूले तिनीहरूलाई नरम लवजमा हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई उहाँ जीवित हुनुहुन्थ्यो भन्‍ने कुरामा शङ्का नगर्न भनिरहनुभएको थियो । “हृदय” शब्द व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको मनमा शङ्का गर्न छोड !” वा “शङ्का गरिरहन छोड !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])