8 lines
1.4 KiB
Markdown
8 lines
1.4 KiB
Markdown
|
# तिमीहरू किन विचलित हुन्छौ ?
|
||
|
|
||
|
येशूले तिनीहरूलाई सान्त्वना दिन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भयभीत नहोओ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# तिमीहरूका हृदयमा किन शंकाहरू उब्जिन्छन् ?
|
||
|
|
||
|
येशूले तिनीहरूलाई नरम लवजमा हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई उहाँ जीवित हुनुहुन्थ्यो भन्ने कुरामा शङ्का नगर्न भनिरहनुभएको थियो । “हृदय” शब्द व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको मनमा शङ्का गर्न छोड !” वा “शङ्का गरिरहन छोड !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-metonymy]])
|