ne_tn/luk/24/26.md

8 lines
902 B
Markdown

# ... उहाँको महिमामा ... आवश्यक थिएन र ?
अगमवक्ताहरूले भनेका कुराहरूको बारेमा चेलाहरूलाई सम्झना दिलाउनको लागि येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “ ... महिमामा ... आवश्‍यक थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# उहाँको महिमामा प्रवेश गर्न
यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।