ne_tn/luk/24/26.md

902 B

... उहाँको महिमामा ... आवश्यक थिएन र ?

अगमवक्ताहरूले भनेका कुराहरूको बारेमा चेलाहरूलाई सम्झना दिलाउनको लागि येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “ ... महिमामा ... आवश्‍यक थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँको महिमामा प्रवेश गर्न

यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।