ne_tn/luk/24/01.md

20 lines
1.1 KiB
Markdown

# सामान्य जानकारीः
स्‍त्रीहरू ([लूका २३:५५](../23/55.md)) येशूको शरीरमा अत्तर घस्‍नको लागि चिहानमा फर्कन्छन् ।
# अब हप्‍ताको पहिलो दिन निकै सबेरै
“आइतबार झिसमिसेमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
# तिनीहरू चिहानमा आए
“स्‍त्रीहरू चिहानमा आइपुगे ।” यी ती स्‍त्रीहरू हुन् जसको बारेमा [लूका २३:५५](../23/55.md) बताइएको थियो ।
# चिहान
यो पहराको चट्टानमा काटिएको चिहान थियो ।
# अत्तर ल्याउँदै
यी तिनै अत्तरहरू थिए जुन तिनीहरूले [लूका २३:५६](../23/54.md) मा तयार पारेका थिए ।