# सामान्य जानकारीः स्‍त्रीहरू ([लूका २३:५५](../23/55.md)) येशूको शरीरमा अत्तर घस्‍नको लागि चिहानमा फर्कन्छन् । # अब हप्‍ताको पहिलो दिन निकै सबेरै “आइतबार झिसमिसेमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]]) # तिनीहरू चिहानमा आए “स्‍त्रीहरू चिहानमा आइपुगे ।” यी ती स्‍त्रीहरू हुन् जसको बारेमा [लूका २३:५५](../23/55.md) बताइएको थियो । # चिहान यो पहराको चट्टानमा काटिएको चिहान थियो । # अत्तर ल्याउँदै यी तिनै अत्तरहरू थिए जुन तिनीहरूले [लूका २३:५६](../23/54.md) मा तयार पारेका थिए ।