ne_tn/luk/22/46.md

787 B

किन तिमीहरू निदाइरहेका छौ ?

सम्भावित अर्थहरू हुन् १) “म चकित भएको छु कि तिमीहरू अहिले सुतिरहेका छौ” वा २) “तिमीहरू अहिले सुतिरहनुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ताकि तिमीहरू परीक्षामा नपर

“ताकि तिमीहरू परीक्षित नहोओ” वा “ताकि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”