ne_tn/luk/22/46.md

8 lines
787 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# किन तिमीहरू निदाइरहेका छौ ?
सम्भावित अर्थहरू हुन् १) “म चकित भएको छु कि तिमीहरू अहिले सुतिरहेका छौ” वा २) “तिमीहरू अहिले सुतिरहनुहुँदैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# ताकि तिमीहरू परीक्षामा नपर
“ताकि तिमीहरू परीक्षित नहोओ” वा “ताकि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”