20 lines
2.3 KiB
Markdown
20 lines
2.3 KiB
Markdown
# तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु
|
|
|
|
यहाँ “तिमी” शब्दले विशेषगरी सिमोनलाई जनाउँछ । तिमीका विभिन्न रूप भएका भाषाहरूले एकवचनलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
|
|
|
|
# ताकि तिम्रो विश्वास नचुकोस्
|
|
|
|
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीले निरन्तर विश्वास गर्न सक” वा “ताकि तिमीले मलाई निरन्तर भरोसा गर्न सक”
|
|
|
|
# जब तिमी फर्केको हुन्छौ
|
|
|
|
यहाँ “पुनः फर्कनु” भनेको कसैमाथि फेरि विश्वास गर्न थाल्नुको लागि भएको एक अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीले फेरि ममा विश्वास गर्न सुरु गरेपछि” वा “तिमीले फेरि मेरो सेवा गर्न सुरु गरेपछि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# तिम्रा भाइहरूलाई बलिया बनाऊ
|
|
|
|
“तिनीहरूका विश्वासमा बलिया हुनलाई तिम्रा भाइहरूलाई प्रेरणा देऊ” वा “ममा विश्वास गर्नको निमित्त तिम्रा भाइहरूलाई सहायता गर”
|
|
|
|
# तिम्रा भाइहरू
|
|
|
|
यसले अरू चेलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रा सङ्गी विश्वासीहरू” वा “अरू चेलाहरू”
|