ne_tn/luk/20/40.md

1.6 KiB

किनकि तिनीहरूले आँट गरेनन्

यसले शास्‍त्रीहरू, वा सदुकीहरूलाई जनाउँछ, वा दुवैलाई जनाउँछ भनेर स्‍पष्‍ट छैन । यो अभिव्यक्तिलाई सामान्य रूपमै राख्‍नु बेस हुन्छ ।

तिनीहरूले उहाँलाई केही सोध्‍ने आँट गरेनन्

“तिनीहरू उहाँलाई प्रश्‍नहरू सोध्‍न डराए” वा “तिनहरूले उहाँलाई प्रश्‍नहरू सोधेर खतरा मोलेनन् ।” तिनीहरू बुझे कि तिनीहरूलाई येशूलाई जति थाहा थिएन, तर तिनीहरूले त्यो कुरा बताउन चाहेनन् । यस कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले कुनै छली प्रश्‍नहरू उहाँलाई सोधेनन् किनभने उहाँको बुद्धिमतापूर्ण जवाफले तिनीहरूलाई फेरि पनि मूर्ख देखाउने छ भनी तिनीहरू डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)