ne_tn/luk/20/31.md

16 lines
1.2 KiB
Markdown

# तेस्रोले त्यसलाई लियो
“तेस्रोले त्यसलाई विवाह गर्‍यो”
# तेस्रो
“तेस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
# त्यसरी नै ती सातै जना कुनै सन्तान छोडेनन्, र मरे
कथालाई छोटो बनाउन धेरैजसो विस्तृत विवरणलाई तिनीहरूले दोहोर्‍याएनन् । वैकल्‍पिक अनुवादः “त्यसै गरी, बाँकी सातै जनाले त्यसलाई विवाह गरे र कुनै बालबच्‍चा भएन र ती सबै मरे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# सातजना
“सबै सात भाइहरू” वा “सात भाइहरूमा हरेक”