ne_tn/luk/20/31.md

1.2 KiB

तेस्रोले त्यसलाई लियो

“तेस्रोले त्यसलाई विवाह गर्‍यो”

तेस्रो

“तेस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

त्यसरी नै ती सातै जना कुनै सन्तान छोडेनन्, र मरे

कथालाई छोटो बनाउन धेरैजसो विस्तृत विवरणलाई तिनीहरूले दोहोर्‍याएनन् । वैकल्‍पिक अनुवादः “त्यसै गरी, बाँकी सातै जनाले त्यसलाई विवाह गरे र कुनै बालबच्‍चा भएन र ती सबै मरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सातजना

“सबै सात भाइहरू” वा “सात भाइहरूमा हरेक”