ne_tn/luk/20/24.md

735 B

एक दिनारी

यो चाँदीको रोमी सिक्‍का हो जुन एक दिनको ज्याला बराबर हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

त्यसमा कसको चित्र र खोपाइ छ ?

येशूले उहाँलाई छल्‍न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चित्र र खोपाइ

“तस्बिर र नाम”