735 B
735 B
एक दिनारी
यो चाँदीको रोमी सिक्का हो जुन एक दिनको ज्याला बराबर हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)
त्यसमा कसको चित्र र खोपाइ छ ?
येशूले उहाँलाई छल्न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
चित्र र खोपाइ
“तस्बिर र नाम”