ne_tn/luk/19/30.md

590 B

बछेडा

“एउटा कलिलो गधा” वा “एउटा कलिलो पशु जसमा सवार हुन मिल्छ”

जसमाथि कोही मानिस कहिल्यै चढेको छैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसमा कोही कहिल्यै चढेको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)