# बछेडा “एउटा कलिलो गधा” वा “एउटा कलिलो पशु जसमा सवार हुन मिल्छ” # जसमाथि कोही मानिस कहिल्यै चढेको छैन यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसमा कोही कहिल्यै चढेको छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])