ne_tn/luk/19/22.md

1.2 KiB

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

तेरै मुखले

उसका “वचनहरू”ले ती सबै कुराहरूलाई जनाउँछ जुन उसले भनेको थियो । वैकल्‍पिक अनुवादः “तैँले भनेको कुराको आधारमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म कठोर मानिस हुँ भनी के तँ जान्दथिस्

ती भलादमी मानिसले त्यो नोकरले उनलाई भनेको कुरा दोहोर्‍याउँदै थिए । उनले त्यो सत्य हो भनिरहेका थिएनन् । वैकल्‍पिक अनुवादः “तँ भन्छस् कि म कठोर मानिस हुँ”