# जोड्ने कथनः येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले [लूका १९:११](../19/11.md) मा सुरु गर्नुभयो । # तेरै मुखले उसका “वचनहरू”ले ती सबै कुराहरूलाई जनाउँछ जुन उसले भनेको थियो । वैकल्‍पिक अनुवादः “तैँले भनेको कुराको आधारमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # म कठोर मानिस हुँ भनी के तँ जान्दथिस् ती भलादमी मानिसले त्यो नोकरले उनलाई भनेको कुरा दोहोर्‍याउँदै थिए । उनले त्यो सत्य हो भनिरहेका थिएनन् । वैकल्‍पिक अनुवादः “तँ भन्छस् कि म कठोर मानिस हुँ”