ne_tn/luk/16/23.md

1.1 KiB

उनको छेउमा

यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्‍ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्‍त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पातालमा, कष्‍ट भोगिरहेको

“ऊ पातालमा गयो, जहाँ कठोर पीडा भोग्‍दै”

उसले आफ्ना आँखा उठाएर हेर्‍यो

यो अलङ्कारको तात्पर्य “उसले माथि हेर्‍यो” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)