# उनको छेउमा यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्‍ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्‍त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # पातालमा, कष्‍ट भोगिरहेको “ऊ पातालमा गयो, जहाँ कठोर पीडा भोग्‍दै” # उसले आफ्ना आँखा उठाएर हेर्‍यो यो अलङ्कारको तात्पर्य “उसले माथि हेर्‍यो” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])