ne_tn/luk/16/16.md

1.9 KiB

व्यवस्था र अगमवक्ताहरू

यसले त्यस बेलासम्म लेखिएको परमेश्‍वरको सबै वचनलाई जनाउँछ ।

... सम्‍म चालु थियो

“अधिकार थियो” वा “मानिसहरूले आज्ञापालन गर्न जरुरी कुराहरू थिए”

यूहन्‍ना

यसले बप्‍तिस्मा दिने यूहन्‍नालाई जनाउँछ । वैकल्पिक अनुवादः “बप्‍तिस्मा-दिने यूहन्‍ना आए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचारबारे सिकाइरहेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबै जना बलजफतीसँग प्रवेश गर्न कोसिस गर्छन्

यसले येशूको शिक्षालाई सुन्‍ने र स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसले यसभित्र प्रवेश गर्नलाई तिनीहरूले गर्न सक्‍ने हरेक कुरा गरिरहेका छन्”