ne_tn/luk/16/16.md

20 lines
1.9 KiB
Markdown

# व्यवस्था र अगमवक्ताहरू
यसले त्यस बेलासम्म लेखिएको परमेश्‍वरको सबै वचनलाई जनाउँछ ।
# ... सम्‍म चालु थियो
“अधिकार थियो” वा “मानिसहरूले आज्ञापालन गर्न जरुरी कुराहरू थिए”
# यूहन्‍ना
यसले बप्‍तिस्मा दिने यूहन्‍नालाई जनाउँछ । वैकल्पिक अनुवादः “बप्‍तिस्मा-दिने यूहन्‍ना आए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचारबारे सिकाइरहेको छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# सबै जना बलजफतीसँग प्रवेश गर्न कोसिस गर्छन्
यसले येशूको शिक्षालाई सुन्‍ने र स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसले यसभित्र प्रवेश गर्नलाई तिनीहरूले गर्न सक्‍ने हरेक कुरा गरिरहेका छन्”