ne_tn/luk/14/20.md

1.2 KiB

अझै अर्कोले भन्यो

पाठकले बुझ्‍नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए (लूका १४:१७) । वैकल्पिक अनुवादः “अर्को मानिसले उसलाई यसो भन्दै सन्देश पठायो” वा “अर्को मानिसले सेवकलाई यसो भन्‍नु भनेर बतायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मैले श्रीमती विवाह गरेको छु

तपाईंको भाषामा स्वाभाविक हुने अभिव्यक्ति प्रयोग गर्नुहोस् । केही भाषाहरूले “विवाह गरेको छ” वा “पत्‍नी ल्याएको छ” भनेर व्यक्त गर्न सक्छन् ।