ne_tn/luk/14/15.md

1.5 KiB

सामान्य जानकारीः

टेबुलमा भएका मानिसहरूमध्ये एकजनाले येशूसँग कुरा गर्छन् र येशूले एउटा दृष्‍टान्त भन्‍नुभएर उसलाई जवाफ दिन थाल्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

तिनीहरूमध्ये एकजना जो टेबुलमा ढल्केका थिए

यसले एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

त्यो धन्यको हो

त्यो मानिसले कुनै खास व्यक्तिको बारेमा कुरा गरिरहेको थिएन । वैकल्पिक अनुवादः “धन्य हो त्यो जो कोही पनि” वा “यो हरेकको निम्ति कति असल हुन्छ”

ऊ जसले रोटी खानेछ

“रोटी” शब्द समग्र खानालाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जसले भोजमा खान्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)