ne_tn/luk/14/18.md

1.5 KiB

सामान्य जानकारीः

निम्तो पाएका सबै मानिसहरूले तिनीहरू किन भोजमा आउन सक्ने थिएनन् भनेर सेवकलाई बहानाहरू दिए ।

जोड्ने कथनः

येशूलाई उहाँको दृष्‍टान्त भनिरहनुहुन्छ ।

बहानाहरू बनाउन

“तिनीहरू बेलुकीको खानामा आउन सकेनन् भनी बताउन”

पहिलोले उसलाई भन्यो

पाठकले बुझ्‍नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए (लूका १४:१७) । वैकल्पिक अनुवादः “पहिलोले उसलाई यसो भन्दै सन्देश पठायो” वा “पहिलोले सेवकलाई यसो भन्‍नु भनेर बतायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कृपया मलाई माफ गर्नुहोस्

“कृपया मलाई क्षमा गर्नुहोस्” वा “कृपया मेरो याचनालाई स्वीकार गर्नुहोस्”