12 lines
1.1 KiB
Markdown
12 lines
1.1 KiB
Markdown
# सामान्य जानकारीः
|
|
|
|
यो कथाको त्यस भागको अन्त्य हो जहाँ येशू फरिसीको घरमा खानुहुन्छ । यी पदहरूले कथाको मुख्य भाग सकिएपछि के हुन्छ भन्ने विषयमा बताउँछ ।
|
|
|
|
# उहाँ त्यहाँबाट गइसक्नुभएपछि
|
|
|
|
“येशू फरिसीको घरबाट जानुभएपछि”
|
|
|
|
# धेरै कुराहरूको विषयमा उहाँसँग विवाद गरे
|
|
|
|
शास्त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।
|