# सामान्य जानकारीः यो कथाको त्यस भागको अन्त्य हो जहाँ येशू फरिसीको घरमा खानुहुन्छ । यी पदहरूले कथाको मुख्य भाग सकिएपछि के हुन्छ भन्‍ने विषयमा बताउँछ । # उहाँ त्यहाँबाट गइसक्‍नुभएपछि “येशू फरिसीको घरबाट जानुभएपछि” # धेरै कुराहरूको विषयमा उहाँसँग विवाद गरे शास्‍त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्‍टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्‍वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।