ne_tn/luk/11/50.md

1.5 KiB

तब यो पुस्तालाई बगाइएको सबै अगमवक्ताहरूको रगतको लागि जिम्‍मेवार ठहराइनेछ

ती मानिसहरू जससँग येशू कुरा गरिरहनुभएको थियो, तिनीहरूलाई तिनीहरूका पूर्खाहरूद्वारा भएको अगमवक्ताहरू हत्याको लागि जिम्‍मेवार बनाइनेछ । वैकल्‍पिक अनुवादः “त्यसैकारण, परमेश्‍वरले यस पुस्तालाई मानिसहरूले मारेका अगमवक्ताहरूको सबै मृत्युहरूको लागि जिम्‍मेवार ठहराउनुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अगमवक्ताहरूको बगाइएको सबै रगत जुन बगाइएको थियो

“रगत बहाइएको” भन्‍नाले तिनीहरूलाई मार्दा रगत बगेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूको हत्या” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)