8 lines
1.5 KiB
Markdown
8 lines
1.5 KiB
Markdown
|
# तब यो पुस्तालाई बगाइएको सबै अगमवक्ताहरूको रगतको लागि जिम्मेवार ठहराइनेछ
|
||
|
|
||
|
ती मानिसहरू जससँग येशू कुरा गरिरहनुभएको थियो, तिनीहरूलाई तिनीहरूका पूर्खाहरूद्वारा भएको अगमवक्ताहरू हत्याको लागि जिम्मेवार बनाइनेछ । वैकल्पिक अनुवादः “त्यसैकारण, परमेश्वरले यस पुस्तालाई मानिसहरूले मारेका अगमवक्ताहरूको सबै मृत्युहरूको लागि जिम्मेवार ठहराउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# अगमवक्ताहरूको बगाइएको सबै रगत जुन बगाइएको थियो
|
||
|
|
||
|
“रगत बहाइएको” भन्नाले तिनीहरूलाई मार्दा रगत बगेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूको हत्या” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|