ne_tn/luk/11/26.md

615 B

पहिलाको भन्दा खराब

“पहिलो” शब्दले अशुद्ध आत्माले त्यस मानिसलाई छोड्नभन्दा अगाडि उससँग अशुद्ध आत्मा भएको अवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “आत्माले छोड्नभन्दा अगाडिको उसको अवस्थाभन्दा बढी खराब” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)