ne_tn/luk/11/26.md

4 lines
615 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# पहिलाको भन्दा खराब
“पहिलो” शब्दले अशुद्ध आत्माले त्यस मानिसलाई छोड्नभन्दा अगाडि उससँग अशुद्ध आत्मा भएको अवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “आत्माले छोड्नभन्दा अगाडिको उसको अवस्थाभन्दा बढी खराब” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])