ne_tn/luk/08/52.md

686 B

सबै मानिसहरू तिनको निम्ति रुँदै र विलाप गर्दै थिए

यो त्यस संस्कृतिमा दुःख देखाउने सामान्य तरिका थियो । वैकल्पिक अनुवादः “सबै मानिसले तिनीहरू कति दुःखित छन् भनी देखाइरहेका थिए र ठूलो स्वरमा रोइरहेका थिए किनभने केटी मरेकी थिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)