ne_tn/luk/08/52.md

4 lines
686 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सबै मानिसहरू तिनको निम्ति रुँदै र विलाप गर्दै थिए
यो त्यस संस्कृतिमा दुःख देखाउने सामान्य तरिका थियो । वैकल्पिक अनुवादः “सबै मानिसले तिनीहरू कति दुःखित छन् भनी देखाइरहेका थिए र ठूलो स्वरमा रोइरहेका थिए किनभने केटी मरेकी थिइन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])