ne_tn/luk/08/41.md

949 B

सभाघरका अगुवाहरूमध्ये एक

“स्थानीय सभाघरका अगुवाहरूमध्ये एक जना” वा “त्यस सहरको सभाघरमा भेला हुने मानिसहरूमध्ये एक जना अगुवा”

येशूका पाउमा घोप्‍टो परे

सम्भावित अर्थहरू हुन् १) “येशूका पाउमा निहुरिए” वा (२) “येशूको पाउमा भुइँमा लम्पसार परे ।” याइरस संयोगवश लडेका होइनन् । येशूप्रतिको नम्रता र आदरस्वरूप उनले यसो गरेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)